समाज

डोल्पामा बिरामीको हेलिकप्टरबाट उद्धार

Banner

जाजरकोट,कात्तिक २४-

बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

ढाडको समस्यमाबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो । व्यक्तिगत खर्चमा हेलिकप्टरबाट उद्धार गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>