समाज

सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु

Banner

सिन्धुपाल्चोक,कात्तिक १७-

सिन्धुपाल्चोकको सुकुटे स्थित सुनकोशी नदीमा बस खसेको छ । सिन्धुपाल्चोकको काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले जानकारी दिनुभयो । १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>