समाज

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

Banner

दमौली,कात्तिक १७-

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>