राजनीति

प्रधानमन्त्री ओली अचानक अस्वस्थ , ग्राण्डी अस्पताल लगियो

Banner

काठमाडौं कात्तिक १३्

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि ग्राण्डी अस्पताल लगिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारको थप विवरण भने आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>