समाज
पाँच बहिनीको हातबाट प्रधानमन्त्रीले लगाए भाइटीका
०

काठमाडौं,कात्तिक १२-
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बहिनीको हातबाट भाइटीका लगाउनुभएको छ । तिहारको मुख्य दिन आज दिउँसो साढे २ बजे ओलीलाई ५ बहिनीले बालुवाटारमा टीका लगाइदिएका हुन् । बहिनीले सप्तरंगी टीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि छेउमै हुनुहुन्थ्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























