अन्तर्राष्ट्रिय

ह्वाइट हाउसमा दियो बालेर ट्रम्पले मनाए तिहार

Banner

काठमाडौँ,कात्तिक १२-

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार यतिबेला सबै नेपालीले धुमधामका साथ मनाइरहेका छन्। तिहारको दोस्रो दिन आइतबार लक्ष्मीपूजा पनि गरे। दिपावली तिहार नेपालमा मात्र नभएर विश्वभरमा मनाइदै छ।

सोही क्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा तिहार मनाएका छन्।समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो जानकारी दिए। ट्रम्पले पत्नी मेलानियासँग ह्वाइट हाउसमा दियो बालेर सबैलाई शुभकामना दिइएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>