राजनीति
नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर,सुरुङमार्गदेखि विश्वविद्यालयलसम्म
०

काठमाण्डौ,असोज २६-
नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच सम्झौता पत्र आदान प्रदान गरिएको हो । दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिन र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।
सम्झौता पत्र दुवैको उपस्थितिमा आदान प्रदान गरिएको छ । समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























