चितवन विशेष

संविधान दिवसः भरतपुर ११ मा दिप प्रज्वलन

Banner

भरतपुर,असोज ३-

भरतपुर महानगरपालिका वडा नम्वर ११ ले संविधान दिवसको अवसरमा आज साँझ वडा कार्यालय परिसरमा दिपावली गरेको छ । पाँचौ संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रममा वडाको युवा संजाल लगाएत विभिन्न क्षेत्रको सहभागिता रहेको थियो । संविधान दिवसको अवसर पारेर भरतपुरका सबै वडामा दिप प्रज्वलन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>