चितवन विशेष
चितवन अदालतमा आत्महत्या दुरुत्साहन मुद्दामा थुनछेक बहस सुरु, बहस सकिएसँगै फैसला आउने
०

चितवन, भदौं ९ –
चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सुरु भएको छ ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा हुने बहसका लागि ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जनाएको छ । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























