कर्पोरेट
सामसुङ मोबाइलले रिटेलर्स मिट गर्ने
०

चितवन, साउन ५-
हिम इलेक्ट्रोनिक्स प्रालिले आगामी अगष्ट २० देखि २२ अगष्टमा नेपालको तीन ठाउँमा रिटेलर्स मिट गर्ने भएको छ ।
सिमारा, बर्दिबास र लहानमासम्म सामसुङ मोबाइल रिटेलर्स मिट आयोजना गरेको हो । कार्यक्रम सामसुङ रिटेल नेटवर्कलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>