चितवन विशेष
भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगलागी,शाखा प्रमुखको कार्यकक्ष ध्वस्त (फोटो/भिडियो)
०

चितवन,भदौं २-
भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा आज (सोमवार) बिहानै आगलागी भएको छ । आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगलागी भएको साहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताए । उनले महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>