राजनीति

प्रधानमन्त्रीले भने ‘हिजो ९९ डिग्री ज्वरो आएको थियो ठीक भयो, डाक्टरले २० वर्ष केही हुँदैन भनेका छन्’

Banner

काठमाडौं साउन ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई चिकित्सकको भनाइ उद्धृत गर्दै अझै २० वर्ष केही हुँदैन भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जनाएका छन् ।

अर्यालले केही बेरअघि ट्विट गर्दै भनेका छन्, “आज बिहान ११ बजे झापा क्षेत्र नम्बर ५ का कार्यकर्ताहरुसँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रामा प्रधानमन्त्रीले भन्नुभयो –म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो रु हिजो केहीबेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो । डाक्टर भन्छन्, अझै बीस वर्ष ठीक रहनेछौ । प्रचार अर्कै ढंगले भइदिन्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>