चितवन विशेष
चितवनमा बसको ठक्करबाट महिलाको ज्यान गयो
०

चितवन, साउन २३–
चितवनको भरतपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज (बिहीबार) दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका–१५, मंगपुरस्थित मेघौलीबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९३४६ नम्बरको बसले साईकल यात्रीलाई ठक्कार दिँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्जुङ घर भई हाल भरतपुर–१५ मंगलपुर बस्ने वर्ष ३८ की मोतीमाया गुरुङग रहेकी छिन ।
बसको ठक्करबाट गम्भिर घाईते भएकी गुरुङको चितवन मेडिकल कलेज भरतपुर उपचारको क्रममा ५ः२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>