अर्थ

सुनको मूल्य अहिले सम्मकै उच्च ,तोलाकै ७० हजार

Banner

काठमाडौँ साउन २३-

एक तोला सुनको मूल्य ७० हजार पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासँघले बिहिबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो ।

पछिल्लो समय सुनको मूल्य लगातार बढीरहेको छ । शुक्रबारदेखि आकासिएको सुनको मूल्यले त्यसपछि हरेक दिन रेकर्ड बनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>