चितवन विशेष

नारायणी नदीमा हामफालेर एक बेपत्ता

Banner

चितवन, साउन ११-

भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा एक युवती आज दिउँसो हामफालेर बेपत्ता भएकी छन् ।

भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षकी सम्झना गुरुङ नदीमा हाम फाली बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उक्त स्थानतर्फ प्रहरी टोली खटिएर खोजी कार्य भइरहेको तर आज साँझसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>