चितवन विशेष
भरतपुरकी मेयर दाहाल नगर विकास कोषको सञ्चालक सदस्यमा नियुक्त
०

चितवन, साउन १-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा सरकारले मनोनयन गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा आज सो जानकारी गराएका हुन् । प्रत्येक प्रदेशका विभिन्न महानगर र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान रहेको छ । उनलाई ३ नम्बर प्रदेशबाट सो पदमा नियुक्त गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























