वागमती
काठमाडौँमा भूकम्पको धक्का
०

काठमाडौँ, असार २१-
काठमाडौं आसपासका क्षेत्रमा आज अपरान्ह भूकम्पको धक्का महसुश गरिएको छ ।
शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आजको भूकम्प ४.६ रेक्टर स्केलको रहेको बताएको छ ।