मध्य नेपाल
विशालु च्याउ खाएर बेहोस भएकालाई हेलिकप्टरबाट उपचारका लागि भरतपुर ल्याइयो
०

भरतपुर,असार १३-
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बेहोस छन् । तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।
उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>