राजनीति
प्रधानमन्त्री ओलीले आज साँझ पत्रकार सम्मेलन गर्दै
०

काठमाडौं, असार ३-
प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन् ।
यसअघि मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधका कारण आफूले युरोप भ्रमण र गुठी विधेयक लगायत समसामयिक विषयमा सदनलाई जानकारी दिन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























