चितवन विशेष
खेतको डिलबाट लडेर चितवनमा एकको मृत्यु
०

चितवन,जेठ ३२-
चितवनमा खेतको डिलबाट लडेर एकको मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर नगरपालिका ७ मालपुरमा खेतमा काम गरिरहेका ३६ बर्षिय इन्दल माझीको डिलबाट लडेर मृत्यु भएको हो ।
काम गर्दैगर्दा लडेका माझी खेतमै बेहोस भएका थिए । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परिक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>