अन्तर्वार्ता

नेपाल सेरोफेरो प्रदेश एकको स्थायी राजधानी विराटनगर,९३ मध्ये विराटनगरको पक्षमा ८६ मत

Banner

नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन ।

निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र खेतीमा कांग्रेस नेतृत्व लाग्दा जनताले कांग्रेसका लागि सिहंदरबार धेरै टाढा पुर्‍याइदिए । निर्वाचनको महासंग्राममा होमिँदै कांग्रेसले संगठित रुपमा जनताको एजेण्डा उठाउन त सकेन नै, न त उसले विधिसम्मत टिकट वितरण नै गर्न सक्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>