अन्तर्राष्ट्रिय

भाषण गरिसक्ने वित्तिकै नेताको मृत्यु

Banner

भारत– भारतीय एक नेताको मञ्चमा भाषण  गरेर सकिने वित्तिकै  मृत्यु भएको छ । उत्तरी भारतको आगराबाट पाँच पटकसम्म विधायक बनेका जगनप्रसाद गर्गको निधन भएको हो ।

बुधबार भएको एक कार्यक्रम सहभागी भएर उनले सम्बोधन पनि गरे । जब भाषण सकियो उनी मञ्जबाट ओर्लिदै गर्दा उनलाई एक्कासी हृदयघात भयो । हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ ।

उनी स्वच्छ छवि भएका नेता मध्येमा गनिन्थे । उनले आफ्नो क्षेत्रमा राम्रो काम गरेकै कारण पाँच पटकसम्म निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>