Uncategorized
फाँसीको सजाय सुन्दा खित्का छाडेर हाँसेपछि…
०
डाका मारेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले फाँसीको सजाय सुनाएको थियो । फाँसीका लागि मिति र समय पनि तय भइसकेको थियो । त्यही बेला प्रहरी र डाकाबीच कुराकानी भयो ।
प्रहरी : हेर डाँका तँलाई भोली बिहान ५ बजे फासी दिईनेछ ।
डाका : होर, हा हा हा हा हा हा …
प्रहरी : ओए तँ किन हाँस्दै छस भन त ?
डाका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>