स्वास्थ्य

यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान

Banner

हामीले जानेर वा नजानेर कति खानेकुरा सँगै खाने गरेका छौं । कति खानेकुरासँगै खानाले स्वास्थ्यमा नराम्रो असर मात्र गर्ने होइन् ज्यानै जान सक्ने जोखिम बढ्ने गर्दछ ।

त्यसैले, स्वास्थ्यको दृष्टिकोणले पनि यी खानेकुरा सँगै खानु हुँदैन ।

१. खानामा चिसो पानी
२. क्राक्रो र गोलभेडाँ
३. बदामसँग वियर
४. मासु र पास्ता
५. खानासँगै वा खानापछि फलफुल
६. दुध र अमिले फलफुल
७. हट डग र फ्रेन्च फ्राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>