राजनीति
उद्योग समितिका सभापति अन्सारी र इजरायली राजदुतबीच भेटवार्ता
०

काठमाडौं, मंसिर ९ –
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी र नेपालका लागि इजरायलका राजदुत स्मुलिक एरी बासबीच भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारस्थित सभापति अन्सारीको कार्यकक्षमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–इजरायल द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको छ । भेटका क्रममा दुवै पक्षबीच दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा कुराकानी भएको जनाइएको छ ।x
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























