Breaking News
देशवासीले गनन नेतृत्वको काँग्रेसलाई चिन्छ, अरु कसैले काँग्रेसको झण्डा र रुख चिह्न प्रयोग गर्छ भने निर्वाचन अयोगले जान्ने कुरा होः निश्कल राई
०

काठमाडौं, मंसिर ९ –
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको अगामी कार्यदिशाको विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
बुधवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग पार्टीका संसदीय दलका प्रमुख सचेत एवं केन्द्रिय सदस्य निश्कल राईले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार बैठकमा काँग्रेसले शुरु गर्न लागेको ‘काँग्रेस तयार छ’ अभियानलाई गाउँ र टोल तहसम्म कसरी विस्तार गर्ने भन्ने विषयमा केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























