Breaking News
मोदीको अँगालोमा बालेन, नेपाल–भारत सम्बन्धको नयाँ दृश्य (तस्बीरहरु)
०

नयाँदिल्ली, मंसिर ७ –
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा अँगालो हालेर स्वागत गरेका छन् । त्यसपछि हैदरावाद हाउसमा द्विपक्षीय वार्ताअघि दुवै नेताले हात मिलाएर अभिवादन गरे । प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र जनकपुरधामको भ्रमण गरेका थिए । उनले जनकपुरबाट अयोध्यासम्मको सीधा बस सेवा उद्घाटन गर्नुका साथै श्री अयोध्याधामको भ्रमणसमेत गरेका थिए ।
तस्बीरः एएनआई





तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























