देश/प्रदेश

सुनचाँदीको मूल्य घट्यो

Banner

काठमाडौँ, भदौ ११-

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार दुई र चाँदीको मूल्य रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार नौ सय र चाँदीको रु चार हजार ९६५ कायम भएको जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य रु चार हजार ९७५ कायम भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>