खेलकुद

सागरले लिए एकै ओभरमा दुई विकेट

Banner

काठमाडौं, वैशाख १६-

वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् ।

उनले दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेज र पाँचौं बलमा एलिक अथान्जलाई आउट गरेका हुन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर १८ रन जोडेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>