Breaking News

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य

Banner

काठमाडौं, वैशाख १५-

५ खेलको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।

वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडीम एलेनसँग पाचौं विकेटका लागि ५७ रनको साझेदारी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>