खेलकुद

आईपीएल क्रिकेटमा आज पञ्जाब र बैंगलुरु खेल्दै

Banner

काठमाण्डौ,बैशाख २७–

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान धरमशालामा रहेको स्टेडियममा बेलुका पौने ८ बजे शुरु हुनेछ । दुवै टोलीको ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेर ८ अङ्क रहेको छ ।

रन रेटका आधारमा बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ । यसअघि हिजोको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले हराएको थियो । तस्बिर : सामाजिक सञ्जाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>