देश/प्रदेश
आफैँलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्दै केदार कार्कीले दिए सर्वोच्चमा रिट
०
विराटनगर, वैशाख २७-
कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध रिट सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो ।
रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।
सर्वोच्चका पुर्व न्याधिस को निधन भएपछि आज इजालस भने बसेन । इजालास नबसे पनि रिट भने दर्ता भएको केदार कार्कीका जनसम्पर्क सल्लाहाकार लीलाबल्लभ घिमिरेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>