प्रवास

भारतको राजस्थानमा सडक दुर्घटना, १२ जनाको मृत्यु, २३ घाइते

०
Banner

काठमाडौं, मंसिर ८ –

भारतको पश्चिमी राज्य राजस्थानमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार राजस्थानको कोटा जिल्लास्थित शम्भुपुरा गाउँनजिक तीव्र गतिमा रहेको यात्रुवाहक गाडी सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकै परिवारका नौ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>