अर्थ

सुनचाँदीकै मूल्यमा वृद्धि

०
Banner

काठमाडौं, असोज २५ –

स्थानीय बजारमा आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य प्रतितोला सुन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ४ हजार ४४० रुपैयाँमा कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>