Breaking News
बाढीको ११औँ दिनः सुरुङबाट चिनियाँ नागरिकको उद्धार उद्धार
०

काठमाडौं, भदौ २०-
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा एक चिनियाँ नागरिकको उद्धार गरिएको छ । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको हो ।
“बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेवा)को अडिट ४ टनेलबाट एकजना चिनियाँ नागरिकको उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेना र दक्षिण कोरियाको डिजास्टरविज्ञ टोलीले आज दिउँसो उनको उद्धार गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























