देश/प्रदेश

उद्धार र राहत कार्यमा सहजीकरण गर्न सङ्घीय संसद्का कर्मचारी टोली परिचालन

Banner

काठमाडौँ, भदौ १६-

रसुवाबाढी प्रभावितको उद्धार र राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयबाट २० कर्मचारी खटाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भए बमोजिम ती कर्मचारीलाई पठाइएको सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयले जनाएको छ ।

विपद्को कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पु¥याउने कार्यमा सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>