देश/प्रदेश

बाढीपीडितका लागि एक लाख सहयोग

Banner

भद्रपुर (झापा), भदौ १६-

बिर्तामोड नगरपालिका–८ नं वडाले भोटेकोशी बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख सहयोग गरेको छ ।

वडा कार्यालयले आव २०८३/८४ को वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत तीज, दधिकाद र सोहराय लगायतका पर्व तथा संस्कृति शीर्षकमा विनियोजित बजेटबाट उक्त रकम सहयोग गरेको वडाध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>