देश/प्रदेश

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

Banner

जुम्ला, भदौ १६ –

भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

सङ्घका अध्यक्ष दिलबहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>