देश/प्रदेश
सान्नीत्रिवेणीद्वारा दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयोग
०

जुम्ला, भदौ १५ –
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ लाख दाखिला गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम दाखिला गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा प्रभाव परेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























