देश/प्रदेश

भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग

Banner

भद्रपुर (झापा), भदौ १५ –

वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ ।

सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो । अध्यक्ष धनबहादुर पन्धाकका अनुसार विर्तामोड क्षेत्रका वैदेशिक रोजगार व्यवसायीबाट रकम सङ्कलन गरी सहयोग गर्न लागिएको जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>