देश/प्रदेश

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

Banner

काठमाडौँ, भदौ ११ –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

सभापति लामिछानेले आज बिहीबार बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनस्र्थापनाबारे छलफल हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>