देश/प्रदेश
भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर
०

काठमाडौं, भदौ १० –
भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ।
बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने जनाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























