अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

Banner

काठमाडौँ, साउन २८ –

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो (बुधबा)र प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज (बिहिबार) प्रतितोला ५ सयले रुपैयाँले घटेर ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>