फोटो फिचर

साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र (तस्विरहरू)

Banner

काठमाडौँ, साउन २५ –

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ।

तस्विरहरू :टार्जन लिम्बु/नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>