देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४०६ जनालाई कारबाही

Banner

काठमाडौं, साउन २३ –

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८५, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ६१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १८०, हर्न निषेधमा ४२, लेन क्रसमा ८०, अवस्था ठिक नभएको ५९, एकतर्फीमा २४ र अन्यमा ८०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>