देश/प्रदेश

रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

Banner
दाङ, साउन २१ –
स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ ।
रोल्पा, सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो ।
सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट घरतर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा  उहाँके बगेर मृत्यु भएको इलाक प्रहरी कार्यालय रोल्पाले  जनाएको छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>