फोटो फिचर

नेकपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा, प्रचण्ड र नेपाल सहभागी (तस्बिरहरू)

Banner

बुटवल, असार २० –

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बुटवल आइपुगेका छन्।

रूपन्देहीको नयाँगाउँमा सुरु भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशभरका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।पार्टी एकतापछि बुटवलमा पहिलो पटक आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षणले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा पार्टी जिम्मेवारी बाँडफाँटका क्रममा देखिएका असन्तुष्टिको सम्बोधनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तस्बिरहरूः प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>