फोटो फिचर

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गत औषधि लिन सेवाग्राहीको भीड

Banner

बुटवल, असार १७ –

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वास्थ्य बिमाअन्तर्गत औषधि लिन सेवाग्राहीको दैनिक भीड देखिन्छ। नाम दर्तादेखि औषधि वितरणसम्म न्यूनतम ४० मिनेट कुर्नुपर्ने अवस्था रहेको भन्दै सेवाग्राहीहरू असन्तुष्टि व्यक्त गर्छन्। दुई दिनको बिदाका कारण पनि बिमामा भिडभाड भएको अस्पताल प्रशासनको भनाइ छ। यहाँ १७-१८ जिल्लाका दैनिक २ हजार बढीले ओपिडी सेवा लिने गरेका छन् ।

तस्बिरहरुः प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>