Breaking News
फिफा विश्वकप : क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश
०

काठमाडौं,असार१४-
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।
क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।
यस्तै, समूहको अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेको छ । इङ्गल्याण्डले समूह एलु को शीर्ष स्थान कब्जा गर्न सफल भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























