Breaking News
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
०

काठमाडौं, असार ८
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।
उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो।
पौडेललाई विभागको पत्र पछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रमुख एवं डिआइजी जयराज सापकोटाले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























